सोमवार, चैत्र १३, २०७९

अवको मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएको विज्ञहरुको जिकिर

भक्तपुर ज्येष्ठ १३,  गत बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पले पहाडका धेरै स्थानहरूको जमिन धुजाधुजा पारेकाले अवको मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएको सम्वद्द विज्ञहरुले बताएका छन । त्यस्तै उहाँहरुले त्यसक्रममा सजग रहन पनि आग्रह गरेका hu2छन् ।  मङलवार रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले अबको एक सातापछि नेपालमा मनसुन सुरु जानकारी दिदै यस्तो अभिव्यक्ति दिदै महाभूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी तथा वर्षात्को पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताउनुभएको हो ।

त्यस्तै उहाँले अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जान सुरु भइुककेको भन्दै. वर्षात्मा थप जोखिम बढेको छ, जोखिम न्यूनीकरण गर्न विभाग एक्लैले मात्र केही गर्न सक्दैन, पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजग रहनुपर्नेमा विशेष जोड दिन् भएको समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा मौसमविद् एवम् जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा मदन सिग्देल र मौसमविद् सुदीप कायस्थले पनि सोसह किसिमको आशय प्रैकबट गर्दै भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खा पहिरोको हिसाबले पनि उच्च जोखिममा रहेको औँल्याउँदै उहाँले उहाँले जमिन सतहको पानी व्यवस्थापन गर्नुपनमा जोड दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930