काठमाडौ ज्येष्ठ ९, राजधानीमा आज अपराह्न अचानक बेगले चलेको हुरीले रुख ढल्दा त्यसले किचेर बूढानिलकण्ठकी ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदीको मृत्यु भएको छ । स्वयम्भूबाट मोटरसाइकलमा बालाजुतर्फ गइरहेकी उनको सानोभ-याङमा मृत्यु भएको प्रहरीले जनाएको छ त्यस्तै प्रहरीका अनुसार हुन्डरीले ढालेको रुखले गौशाला वनकाली नजिक राखिएको बा१ज ६९१२ नम्बरको ट्याक्सी लाई थिच्दा उक्त ट्याक्सी क्षतिग्रस्त भएको छ ।
अपराह्न बेगले चलेको हुरीले रुख ढल्दा एकको मृत्यु
May 23, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- जनयुद्ध दिवस खारेजीको मागसहित रिट दर्ता सर्वोच्चले गर्यो दरपीठ
- सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिको अन्त्य हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड
- सत्तारुढ दलका बीचमा मन्त्रालयको भागबण्डाको प्रसंग छलफलकै क्रममा छ : उपसभापति खड्का
- सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षरपछि मात्रै मन्त्रिपरिषद विस्तार : अध्यक्ष नेपाल
- प्रहरी महानिरीक्षक कुँवरलाइ दर्ज्यानी चिन्ह

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np