शनिबार, चैत्र १८, २०७९

आजबाट पाँचौँ राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

20215_748105895286611_6632460854276618457_n

काठमाडौ बैशाख २,  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्दारा आयोजित पाँचौँ राष्ट्रिय ललितकला प्रदर्शनीको शुभारम्भ गर्दै प्रधानमन्त्री सुशील create_thumbकोइरालाले प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म जीवन्त राख्न ललितकलाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

त्यस्तै कलाकार सद्भावना दूत पनि भएकाले प्रस्तुत प्रदर्शनीले नयाँ प्रतिभा जन्माउन सघउ पुयाउँने विस्वास व्यक्तगनुृभएको थियो ।त्यस्तै कलाकार मनुजबाबु मिश्र र प्रेममान चित्रकार प्रत्येकलाई रु एक लाख राशिको प्रज्ञा सम्मान प्रदान गरिएको थियो ।

एकमहिनाम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन सत्रमा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उपकुलपति शारदा चित्रकार, सदस्यसचिव नवराज भट्टलगायत वक्ताले कलाकारिताको महत्व माथि प्रकास पार्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031