शुक्रबार, चैत्र १६, २०८०

संविधानसभाको आजको बैठक बैठकमै सीमित

काठमाडौ वैशाख १०, संविधानसभाको आज बसेको संविधान लेखनका लागि महत्वपूर्ण चरणमा प्रवेश गर्ने भनिएपनि बैठकमा संविधानका अन्तर्वस्तुमा dd8009e0ed9669183aa8f3b1141963d9दलहरूबीच सहमति कायम हुन नसकेपछि समितिमा रहने सदस्यको नामावली हेरफेर गर्दै बैठकमानैसीमित भएको छ।

दलहरूबीचको सहमतिलाई कुर्दै बस्दा बैठकको कार्यसूचीनै ओझेलमा परेको आजको बैठकका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाअन्तर्गतका विभिन्न समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर वा थपघट गर्नुहुने कार्यसूची तय गर्नुभएको थियो । संविधानसभाको अर्को बैठक यही वैशाख १७ गते बिहीबार बस्नेछ ।