शनिबार, बैशाख ८, २०८१

श्रद्धाञ्जली………..

काठमाडौं चैत्र २३,  काँग्रस महामन्त्री एवम नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिँहले नेकपा एमालेको पार्टी कार्यालय बल्खुमा नेकपा एमालेका bनेता रामनाथ ढकालमाथि श्रद्धाञ्जली ब्यक्त गर्दै । नेता ढकालको आईतवार स्वाइन फ्लुका कारण उपचारका क्रममा मृत्यु भएको थियो ।