बुधबार, बैशाख ५, २०८१

वर्ष २०१५ को मिस नेपालको ताज इभानालाई

काठमाडौं वैशाख ५ ,  मिस नेपालको २० औं सस्करण अन्र्तगत वर्ष २०१५को मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् । दि हिडन 14-CONTESTANT-14-EVANA-MANANDHAR12-CONTESTANT-12-DIBYATA-VAIDHYA1-CONTESTANT-1-MEDHA-KOIRALAट्रेजरले आयोजना गरेको प्रतियोगिताको आज अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै इभानाले ताज जितेकी हुन् ।

त्यस्तै  प्रतियेगिताको  फष्ट र सेकेन्ड रनरअप को उपाधी दिब्यता बैद्य र मेधा कोइरालाले जितेकीछिन भने  अन्य विद्यागत उपाधीहरु क्रमस  सुदिपा पाठक, मिस कप्लेक्सन र मिस बब्ली निश्मा चौधरी, मिस पपलुर नुनिड लिम्बु, मिस ट्यालेन्ट पूजा श्रेष्ठ, मिस फ्रेन्डसिप सोनु थापा मगर, ब्यूटी विथ त पर्पजको उपाधि रेविका क्षेत्रीले हात पारेका छन् ।

मिस नेपालका विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुुबिन लिम्बुले ताज पहिराएकी थिइन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031