शुक्रबार, बैशाख ७, २०८१

लचकतासहित विपक्षी गठबन्धनसङग वार्ता, नभए ३० गतेपछि प्रक्रिया सुरु गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौं चैत्र २६,  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र एमालेवीच प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठक केहि बेरअघि सकिएको छ ।
सत्तारुढ दलवीचको आजको बैठकमा विशेषगरि एमाओवादी लगायतका विपक्षी गठबन्धन मोर्चालाई पटक पटक वार्ता र सहमतिको लागि गरिएको 11139853_10153227283567329_221895806_n11145940_10153227283807329_1774999487_n11122076_10153227283337329_551042799_nआव्हान र त्यसअनुरुप यसवीचमा भएका घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ।

त्यस्तै बैठकपछि सञ्चारकर्मीहरुसङग कुरा गर्दै काँग्रेसनेता एवम कानुन मन्त्री नरहरीआर्चायले अव सहमतिभएपनि नभए पनि ३० गतेपछि बस्ने संबिधानसभाको बैठकले संविधान निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय गरेको बताउँनुभएको छ ।

त्यस्तै एमाले नेता माधवकुमार नेपालले ३० गतेसम्म एमाओवादीसहितको विपक्षी मोर्चासँग छलफल गर्ने र त्यसपछि प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी दिए । ु३० गतेसम्म विभिन्न विकल्पमा छलफल गर्ने निर्णय भएको जानकारीदिदै अव पनि सहमतिको लागि सहमति खोज्दै कुर्न नसकिने बताउँनुभएको थियो भने कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि एमाओवादीसङग अधिकतम लचकतासहित निर्णायक वार्ता गर्ने यदि योवार्ताबा पनि सहमति बन्न नसके ३० गतेपछि संबिधान निर्माणको लागि संबिधानसभाको बैठकले प्रक्रिया सुुरु गर्ने निर्णय भएको जानकारीदिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031