मङ्लबार, बैशाख ४, २०८१

महाअभियानमा सहभागी हुन महासङ्घको आग्रह

काठमाडौ चैत्र २६,   बागमती सरसफाई अभियानको १०० औं हप्ता पुगेको अवसरमा २०७१ बैशाख २८ बागमतीको दुवै किनारामा मानवसाङ्गलो निर्माण गरी ऐतिहासिक रुपमा भव्यताका साथ मनाइने भएको छ । उक्त अभियानलाई सफल पार्नु आमनागरिकको गहन दायित्व भएको ठहर गर्दै आनेपाल पत्रकार म हासङ्घले प्रस्तुत  अभियानमा सहभागी हुन महासङ्घमा आबद्ध  cfफ्ना सबै सदस्य पत्रकार / सञ्चारकर्मीलाई लाई आग्रह गरेको छ ।

FNJ_logo2सफाइ अभियान ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न पार्न उक्त दिन बिहान ७ः०० बजे राजधानीको तिलगङ्गामा उपस्थित हुन महासङ्घका महासचिव उजिरमगरले आज एक विज्ञप्ति जारी गर्दै यस्ते आग्रह गरेको हो ।