शनिबार, बैशाख ८, २०८१

बाँसुरीको सुरिलो धुन…

20150404_20150404__MG_8035_1D_10Dकाठमाडौं चैत्र २२,  प्रत्येक वर्ष जस्तै यसपटक पनि चैत शुक्ल पूर्णिमाका दिन राजधानीको बालाजु बाइसधारामा विशेष मेला लागेको छ ।  वाइधारा मेलाको क्रममा बाँसुरीको सुरिलो धुन प्रस्तुत गर्दै  ।