शुक्रबार, बैशाख ७, २०८१

धाकधम्की दिएर धर्म परिवर्तन गराउन खोजे कारवाही : उपप्रम सिंह

काठमाडौं चैत्र १९ ,  नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले चतिवन भरतपुर श्रीराम 11043060_10153132443052329_4702492153084022981_nकथा आनन्द महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुलुक धर्मनिरपेक्षता भयो भन्दैमा जवरजस्ती अभाव दवाव र प्रभावमा धर्म परिवर्तन गराने वा धर्मको नाममा मनोमानी गर्ने छुट कसैलाई नभएको प्रष्ट्याउँदै यस्तो कार्य आफैमा निन्दनीय भएको बताउँनु भएको छ ।

त्यस्तै कसैको धर्मलाई कसैले पनि विभेद गर्न नहुनेमा जोड दिँदै उपप्रमसिहंले दवावपूर्णरुपमा धर्म परिपर्वतन गर्न दवाव दिने आर्थिक प्रलोभन दिने गरेको भन्ने सुन्नमा आएको भन्दै कुनै पनि धर्म मान्नेहरूले प्रलोभन, धाकधम्की दिएर धर्म परिवर्तन गराउन खोजे कारवाही गरिने बताउँनु भएको    प्राप्त समाचारमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031