बुधबार, बैशाख १२, २०८१

घरेलुका नासु त्रितालविरुद्ध मुद्धा दायर

काठमाडौ वैशाख १० ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा दुर्गामणि  त्रितालविरुद्ध आज विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको छ ।नासु सुब्बा त्रितालले प्लास्टिक उद्योग दर्ता गर्न आएका सेवाग्राहीसँग रू २० हजार घुस लिएको अवस्थामा पक्राउ परेका हो ।  त्यस्तै आयोगले दायरमुद्धामा त्रितालविरुद्ध बिगो रू २० हजार कायम गरी ऐन अनुसार मागदाबी गरिएको जनाएको छ ।