शनिबार, बैशाख ८, २०८१

गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’विरामी

काठमाडौं  बैशाख ९,पोखरा  त साँच्चिकै को पोखरा नै रैछं…. , ‘ वनकी म चरी कठै…….  लगाएतका चर्चित गितका  जस्ले आफ्ना पूत्र र श्रीमतीलाई अल्पआयु मै गुमाएपनि धर्यता नगुमाई क्रियाशील रहदै आएका थिए। तर आज भोलि गायक मल्ल विरामी भएर समस्यामा परेका छन् । यस्तो अवस्थामा सरोकारवाला पक्ष एवम् राज्यले उचित आर्थिक सहयोग गर्न आवश्यक छ ।