बिहिबार, बैशाख १३, २०८१

काँग्रेसद्दारा दुःख व्यक्त

काठमाडौँ   वैशाख १०,  नेपाली काँग्रेसले पशुपतिनाथको दर्शन गरेर फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको बस बुधबार बिहान धादिङकोमा दुर्घटना हुँदा download (3)१७ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी तीर्थालु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आज काँग्रेस मुख्याललयले एक शोक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्र भारत र दुर्घटनाबाट पीडित भएका परिवारजनप्रति सहानुभूति प्रकट गर्दै उक्त घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै मृतकका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो।