शुक्रबार, चैत्र १६, २०८०

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाद्दारा पूर्वघोषित भोलि र पर्सीको बन्द फिर्ता

आन्दोलनको थप कार्यक्रम पछि घोषणा गर्ने

काठमाडौ चैत्र २४,  एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आव्हानमा भएको आमहडतालको समिक्षा गर्न आज साँझ बसेको ३० दलीय वीपक्षी मोर्चाको

30-party Federal Democratic Alliance Meetingएमाओवादी संसदीय दलको कार्यालयमा सिंहदरबारमा बसेको बैठकले मङगलवारको बन्दको समिक्षा सहित आन्दोलनको थप कार्यक्रम पछि घोषणा गर्ने गरि बुधबार र बिहिवारको पूर्वघोषित बन्दका कार्यक्रम फिर्ता गरेको छ ।

यसअघि आजै एमाओवादी अध्यक्ष दाहालले उद्योगी व्यापारीहरुसङगको भेटमा पूर्व घोषित बन्दका कार्यक्रम फिर्ता लिने प्रस्ताव मोर्चाको बैठकमा राख्ने    आश्वासन सहितको जानकारी दिएको थियो । Photo: Kumar Shrestha