बिहिबार, चैत्र १५, २०८०

आजदेखि टुँडिखेलमा रामदेवको निशुल्क योग शिविर

काठमाडौ वैशाख ११, पतञ्जली योगपीठ नेपालको आयोजना एवम् योगगुरु रामदेवको उपस्थितिमा IMG_2708sjh_eventPHotograpHY_Ramdev_Yog_tudikhel_072_1_11 IMG_2716sjh_eventPHotograpHY_Ramdev_Yog_tudikhel_072_1_11आजदेखि राजधानीको टुँडिखेलमा पाँच दिने निःशुल्क योग शिविर सञ्चालन गरिएको छ ।  नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरूमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले योग शिविर सञ्चालनको लागि विहिवारनै योगगुरु रामदेव राजधानीआईपुग्नुभएको थियो ।

“बिहान ५ बजेदेखि ८ बजेसम्म हुने शिविरमा ४० हजार सर्वसाधारण सहभागी हुनेछन् । शिविरमा रामदेवसँगै आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले पनि योग सिकाउने कार्यक्रम रहेको पतञ्जली योगपीठले जनाएको छ।