शुक्रबार, चैत्र १६, २०८०

अलविदा सूर्यबहादुर……….

 sb thapaकाठमाडौं बैशाख ३ , राप्रपा पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको गएराति भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको छ । उहाँको गत शुक्रबार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा अल्सरको शल्यक्रिया गरिएको थियो ।