बुधबार, बैशाख १२, २०८१

अखिल क्रान्तिकारीद्दारा काठमाडौ जिसिकामा धर्ना

काठमाडौ वैशाख २,  नेकपा–माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) नयाँ शैक्षिकसत्रका लागि विभिन्न जिल्ला शिक्षा कार्यालयको अनुमतिमा २२ देखि img1४४ प्रतिशतसम्म शुल्कवृद्धिकोलागि अनुमति दिएको भन्दै आज जिल्ला शिक्षा कार्यालय काठमाडौँमा धर्ना दिएको छ ।

यसैक्रममा शुल्कवृद्धिको विरोधमा संगठनले उपत्यकाका लिटिल एञ्जेल्स, पाठशाला, चेल्सी, भिएस निकेतन, सूर्योदय, तक्षशीला, रेडन, युनाइटेड, युलेन्स, ग्यालेक्सीलगायतका ७० विद्यालयमा तालाबन्दी गरेको छ ।