सोमवार, चैत्र १३, २०७९

स्ववियु निर्वाचन गराउन सर्वोच्चको परमादेश

काठमाडौ वैशाख ८ , आगामी ३ महिना भित्र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गराउँन तीन महिनाभित्र गराउन सर्वोच्च अदालतले परमादेश दिएको छ । Court_20141215084050राजमो छैटौँका महासचिव विमलप्रसाद पोखरेलले गत असार ३२ गते सरकार र त्रिवि कार्यकारी परिषद्लाई विपक्षी बनाएर दायर रिट निवेदनको सुनवाई गर्दै प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले स्ववियु निर्वाचन गराउन सरकार र त्रिवि विश्वविद्यालयलाई परमादेशको आदेश जारी गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031