सोमवार, चैत्र १३, २०७९

सार्क सम्मेलनको क्रममा भएका सम्झौता अनुमोदनका लागि संसदसमक्ष पेस गरिने

काठमाडौ चैत्र २६,   मन्त्रिपरिषद्को आजको बैठकले १८ औँ सार्कसम्मेलनको क्रममा भएको सम्झौता अन्र्तगतका सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी cabinetकोअपरेसन इलेक्ट्रिसिटीलाई अनुमोदन गर्नका लागि व्यवस्थापिका–संसदसमक्ष पेस गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अमेरिकाको मेलेनियम च्यालेन्ज कोअपरेसनको कार्यक्रमको तयारीका लागि संरचना बनेको र त्यसको राष्ट्रिय संयोजकमा पूर्व सचिव कृष्ण ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले दिनुभएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन हुनुभएका नेकपा ९एमाले० का पोलिटब्यूरो सदस्य रामनाथ ढकालको औषधि उपचारमा लागेको खर्च निजको परिवारलाई उपलब्ध गराउनुको अलावा वरिष्ठ पत्रकार गोपाल थपलियाको औषधि उपचारको खर्च सरकारले उपलब्ध गराउने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031