बिहिबार, चैत्र ९, २०७९

साँखुको बज्रयोगिनी जात्रा सम्पन्न

काठमाडौ चैत्र २९,  प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म साँखुमा लाग्ने ऐतिहासिक बज्रयोगिनीको जात्रा क्षमा पूजा गरी आज aaaa bbbb cccc ddddसमापन गरिएको छ ।

वैशाख कृष्ण अष्टमीमा क्षमा पूजा गरी जात्रा समापन गरिए पनि बज्रयोगिनी माईको प्रतिमूर्तिसहितका देवदेवीको खटलाई भने वैशाख कृष्ण नवमीका दिन मात्र बज्रयोगिनी माईको मन्दिरमा पु-याइने गरिन्छ ।