काठमाडौ वैशाख १२, उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरती साप्ताहिकको राजधानीमा शुक्रबार विमोचन गर्दै संविधानका विवादित अन्तर्वस्तुमा सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी गर्ने र यसको लागि आगामी संविधानसभाको बैठकले प्रक्रिया अगाडि बढाउने र आफूहरू पनि त्यही तयारीमा लागेको बताउनु भएको छ । त्यस्तै उपप्रम संहले सहमतिका लागि व्यावसायिक पत्रकारितामार्फत दबाब दिनुपर्ने भन्दै जनताको चाहनाअनुसारको संविधान बनाउने बताउनुभयो । लोकतान्तिक आन्दोलनको सहिद परिवार र घाइतेलाई सरकारले सम्मान गर्ने भन्दै उहाँले अब कहिल्यै पनि लोकतन्त्र नगुम्ने गरी संविधानमा जनताका अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सहमति नभए प्रक्रिया: उपप्रधानमन्त्री सिंह
April 25, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसद बैठक: नागरिकता विधेयक बहुमतले पारित
- माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सर्यो , शुक्रवार विहान बस्ने
- नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९९० पुग्यो
- स्रोत नखुलेको ६९ लाख रकमसहित तीनजना हुण्डी कारोवारी पक्राउ
- प्रतिनिधिसभा बैठक: नागरिकता विधेयकमाथिको सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np