बिहिबार, भदौ २, २०७९

सहमति नभए प्रक्रिया: उपप्रधानमन्त्री सिंह

 काठमाडौ वैशाख १२, उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरती साप्ताहिकको राजधानीमा शुक्रबार विमोचन गर्दै संविधानका विवादित अन्तर्वस्तुमा सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी गर्ने र यसको लागि आगामी संविधानसभाको बैठकले प्रक्रिया अगाडि बढाउने र आफूहरू पनि त्यही तयारीमा लागेको बताउनु भएको छ । त्यस्तै उपप्रम संहले सहमतिका लागि व्यावसायिक पत्रकारितामार्फत दबाब दिनुपर्ने भन्दै जनताको चाहनाअनुसारको संविधान बनाउने बताउनुभयो । लोकतान्तिक आन्दोलनको सहिद परिवार र घाइतेलाई सरकारले सम्मान गर्ने भन्दै उहाँले अब कहिल्यै पनि लोकतन्त्र नगुम्ने गरी संविधानमा जनताका अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031