आइतवार, चैत्र १९, २०७९

सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्ने उपप्रम सिहको प्रतिबद्धता 

काठमाडौ चैत्र ३०,  उपप्रधानमन्त्री प्रकाशमान सिंहले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको  छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घलगायतका संस्थाले अपाङ्ग महासङ्घले ज्ञापनपत्रमा अपाङ्गता भएका व्यक्तिको हकमा सर्वोच्च अदालतले गरेको सामाजिक सुरक्षा भत्ता वृद्धिको फैसला कार्यान्वयन, अपाङ्ता स्थानीय विकास मन्त्रालयको मातहतमा जिल्लास्तरीय अपाङ्गता सशक्तीकरण आयोग गठन, लगायतका विभिन्न माग सहितको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री उपप्रम सिंहले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031