आइतवार, चैत्र १९, २०७९

सरकारद्दारा चन्द्रनिगाहपुरमा मालपोत कार्यालय स्थापना गर्ने निर्णय गर्यो फिर्ता

काठमाडौ चैत्र २०, सरकारले विगत केही दिनदेखि रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापनासम्बन्धी विषयलाई लिएर उत्पन्न भएको असहज परिस्थितिलाई ध्यानमा राखी सरकारको गत असोज ३० मा गरिएको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको स्थापना गर्ने निर्णय rautahat-jilla-final8फिर्ता लिएको छ ।
जनसेवालाइ प्रभावकारीबनाउँने लक्ष्यअनुरुप कार्यालय स्थापना गरिएको भए पनि रौतहटको गौरमा उत्पन्न परिस्थितिलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको स्थापना गर्ने निर्णय फिर्ता लिएको जनाएको छ।  त्यस्तै विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयले मालपोत र नापीसङग सम्बन्धित कार्यहरू मालपोत र नापी कार्यालय गौरबाटै पूर्ववतरुपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031