शनिबार, चैत्र १८, २०७९

संविधानसभा बैठक : शोक प्रस्ताव पारित गर्दै फेरि एक साताका लागि स्थगित

काठमाडौँ चैत्र २३,    संविधासभाको आजबसेको बैठकले पूर्व गृह राज्यमन्त्री महेन्द्र यादव र अघिल्लो संविधासभा सदस्य रामनाथ ढकालको निधनप्रति 2852_123बेग्लाबेग्लै शोक प्रस्ताव पारित गर्दै फेरि एक साता अथाृत चैत ३० गते सोमबार ३ बजे बस्ने गरि स्थगित भएको छ । करिब दुई महिनाको अन्तरालमा भएको उक्त बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सहित दिवङ्गत नेताद्वयको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

यसैवीच आजको बैठकमा संविधानसभाको बैठकमा सामेल नहुने अभिव्यक्ति दिँदै आएका एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाको समेत सहभागिता रहेको थियो । यसअघि गत माघ ११ देखि संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रियाको विरोधमा प्रतिक्षी मोर्चाले बैठक बहिष्कार ग��्दै आएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031