बिहिबार, भदौ २, २०७९

संविधानसभा बैठक: आजको कार्यसूची पनि शोक प्रस्ताव मात्रै

काठमाडौं वैशाख ६ ,संविधानसभाको आज अपरान्ह बस्ने बैठकमा पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा dd8009e0ed9669183aa8f3b1141963d9शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयले जनाएको छ।

यसअघि पनि गत चैत्र २३ र चैत्र ३० गते बसेको बैठकले पनि शोक प्रस्ताव पारित गर्दै स्थगित हुँदै आएको र आजको बैठकमा पनि कुनै नयाँ कार्यसूची नरहेको सचिवालयले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031