आइतवार, साउन २९, २०७९

संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगन गरिने

काठमाडौं चैत्र ३०,  गत चैत्र २३ गते शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरि स्थगन गरिएको संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएको छ । आजको बैकमा पूर्व मन्त्री सलिम मिया अन्सारीको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिने सभमख सुवासचन्द्र 2852_123नेम्वाङले आईतवरनै जानकरी दिई सक्नुभएको छ।

तर आज बस्ने बैठकमा सभाध्यक्ष नेम्वाङले सहमतिका लागि मुलुकका प्रमुखदलहरुलाई सहमतिको लागि आग्रह गर्दै संविधानका विवदित प्रसङगमा सहमतिको खोज्न भन्दै बढीमा पाँच दिन समय दिने अनुमान गरिएको छ ।  यसैवीच आज साँझ शीर्ष नेताहरुको बैठक बस्ने भनिए पनि त्यसके कनै टुङगो लागिनसकेको नेताहरुले बताएका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031