आइतवार, चैत्र १९, २०७९

विपक्षीदलको खराव नियतीका कारण् संविधान निर्माणको प्रक्रिया अवरुद्ध बन्दै आएको नेता सिहको आरोप

काठमाडौं  चैत २१ ,  प्रजातन्त्रका पिता एवम् लौहपुरुष गणेशमान सिंहको बलिदानीका स्मरणमा नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको पदयात्रा अन्र्तगत शुक्रवार पर्सा जिल्लालाई हस्तान्तरण गर्नेक्रममा त्यहाँ पुग्नुभएको काँग्रेस महामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक संविधान निर्माणको सवालमा विपक्षी दलहरुको नियत खराव रहेको बताउँदैयदि संविधान जारी भयो भने आफ्नो अस्तिव्त नामेट हुँने डरले कुनै न कुनै बहामा संविधान जारी प्रक्रियालाई अवरुद्ध पार्दै आएको बताउँनु भएको छ ।

प्रेसयुनियन पर्सा शाखाले शनिबार  बिरगञ्जमा आयोजना गरेको पत्रकारसम्म्ेलनमा बोल्दै नेपाल रिकार उपप्रधानमन्त्री समेत रहेका नेत सिहंले यस्तो अभिव्यक्ति दिनुभएको हो । त्यस्तै उहाँले जुन प्रारुपमा अहिले विपक्षीहरुले जिल्लाका कारण संघीयतामा कुरा नमिलेको भन्ने प्रोपोगाण्डा गरिरहेका छन त्यो हल्लाकोलागि हल्लामात्र भएको भन्दै विपक्षीको नियत नै संविधान जारी नगर्ने देखिएका कारण समस्या बढ्दै गएको बताउँनुभएको थियो ।

विश्वको कुनैपनि मुलुकमा अल्पमतले बहुमतलाई शासन नगरेको भन्दै सहमति गर्नचाहेको होभने कुनैव्यवधान नभएको पक्ष तर्फईङगीता गर्दै इमान्दार भएर सहमति खोज्ने इच्छा शक्ति भए कैनैप्रङगमा सहमति गर्नकिने उहाँको जिकिर गर्दै यदि सहमति नभए नभए बहुमतीय प्रक्रियामा जानुको विकल्प नरहेको बताउनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031