बुधबार, चैत्र १५, २०७९

विधानसभाको बैठक : शोक प्रस्ताव पारित पछि ६ गतेसम्मका लागि स्थगन

काठमाडौ चैत्र ३०,  संविधानसभाको आजको बैठकले पूर्वमन्त्री एवम् एनेकपा माओवादीका सदस्य सलिम मिया अन्सारीको असामयिक निधनमा गहिरो dd8009e0ed9669183aa8f3b1141963d9एक मिनेट मौन धारण सहित दुःख व्यक्त गर्दै सर्वसम्मतले शोक प्रस्ताव पारित गर्दै संविधानसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्न गरी स्थगन गरिएको छ । संविधानसभाको आजको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले २०४८ र २०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित सदस्य अन्सारीको निधन भएकोमा दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गद शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031