आइतवार, चैत्र १९, २०७९

राजदूतमा उपाध्याय र कार्की नियुक्त

काठमाडौं चैत्र २३,  राष्ट्रपति डा रामवरण यादवले आज दीपकुमार उपाध्यायलाई भारत र डा अर्जुनकुमार कार्कीलाई संयुक्त राज्य अमेरिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । उहाँहरुके नियुक्ति सरकारद्वारा सिफरिसमा संसद्को संसदीय विशेष सुनवाई समितिले अनुमोदन 11131764_10202585636480822_732633968_nगरेपछि भएको हो ।
उहाँहरूलाई राष्ट्रपति डा यादवले नेपालको संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 नवनियुक्त  राजदुत  उपाध्याय  सम्मानित

यसैवीच काठमाडौं काँग्रेसले भारतका लागि नवनियुक्त नेपाली राजदुत दीपकुमार उपाध्यायको सम्मानमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौं काँग्रेसका युवा तथा प्रखर वक्ता  लोकेश ढकालको सभापतित्वमा भएको उक्त  कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवम् मन्त्री नरहरि आचार्य, सम्मानित व्यक्तित्व दीपकुमार उपाध्याय, पूर्वमन्त्री एवम् नेता मार्शल जुलुम शाक्य, पूर्व राज्यमन्त्री एवम् नेता तीर्थराम डङगोल, उद्यमी दीव्यमणी राजभण्डारी, नेपाल महिला सङघ काठमाडौं सभापति विष्णुदेवी पुडासैनी, १ नं. क्षेत्रीय सभापति हिरालाल तण्डुकार, जिल्ला सचिव गीता सिम्खडा लगायतले शुभकामना अभिव्यक्ति  दिनुभएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031