आइतवार, चैत्र १९, २०७९

रहेनन कुशल राजनीतिज्ञ एवम् पूर्वप्रधानमन्त्री थापा

काठमाडौं वैशाख ३, कुशल राजनीतिज्ञका रुपमा परिचित पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको गएराति सूयर्भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको छ । उहाँको गत शुक्रबार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा अल्सरको शल्यक्रिया गरिएको थियो ।

नेता थापाले विभिन्न कालखण्डमा गरि पाँच पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको पार्थिक शरीरलाई आजै अपराह्न काठमाडौँ ल्याउने र शुक्रवार श्रद्धाञ्जलीका लागि रङशालामा राखिने त्यपछि भोलीनै अन्तिम संस्कार गरिने तयारी भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031