शुक्रबार, चैत्र १७, २०७९

यसरी बन्यो बाग्मतीमा मानव साङ्लो

काठमाडौ  चैत्र २८, बाग्मती नदी सरसफाई महाअभियानको  १ सयौं हप्ता पुगेको अवसरमा शनिबार manabमानव साङ्लो बनाएर बाग्मती नदी सरसफाई ऐक्यबद्धता प्रदर्शन गरिएको छ।  त्यस अवसरमा सुन्दरीजलदेखि चोभारसम्मको करिब २८ किमि क्षेत्रमा साङ्लो बनाइएको थियो  ।

मानव साङ्लोमा निजामति कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता,कार्यकर्ता र सर्वसाधारणको सहभागी  थियो  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031