शनिबार, चैत्र १८, २०७९

मिस्टर एण्ड मिस त्रि–चन्द्रको शिर्ष उपाधि अनिश र विनितालाई

काठमाडौ वैशाख ४,  व्यक्तिमा भएका अन्र्तनिहित प्रतिभा उजागरको मूल मर्मलाई आत्मासात  गर्दै विपि मेमोरियल स्टुडेन्टस् फाउन्डेसनको Prabin-8654आयोजनामा पहिलो पटक विहीवार राजधानीमा आयोजना गरिएको ‘मिस्टर एन्ड मिस त्रि–चन्द्र–२०१५’को शिर्ष उपाधि छात्रतर्फ अनिश गुरुङ तथा छात्रातर्फ विनिता कार्कीले चुमेका छन ।

त्यस्तै, विविघ सङगेतिक कार्यक्रमको आयोजन सहित सम्पन्न् उक्त प्रतियोगितामा छात्रको फस्ट र सेकेण्ड रनर अपको उपाधि क्रमशः प्रज्वल भट्टराई र भानुभक्त जोशीले जितेका छन भने छात्रातर्फ रिपल रावल र इभान्स पकुवालले जितकी छीन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031