बुधबार, चैत्र १५, २०७९

बराललाई भेटन कालिबाबा दिल्लीमा

काठमाडौं बैशाख  ३,  नेपाली बाबाको नामले निकै ठूलो प्रसिद्ध पाएका श्री १०८ कालिदासबाबाले आज नेपाली र गोर्खाली माझ निकै प्रभावशाली स्थान राख्ने nepal_news1429188120-Photo0251व्यक्तित्व श्री विष्णु प्रसाद बरालसङग भेटवार्ता गरेका छन्।

हरियाणाको सापोलामा ठूलै आश्रम खोली जनभलाईमा लाग्नु भएका कालीदासबाबा आज सापोलाबाट दिल्लीआई श्री विष्णु प्रसाद बराललाई उनकै दिल्ली स्थित ओफिसमा भेटवार्ता गरेका हुन्। धर्मको बारेमा भारतीय संविधान र कानूनबारे बुझ्न उनी दिल्ली आएका हुन्।

२ घण्टा लामो भेटवार्तामा कालीबाबाले संविधान र कानूनबारे बरालसङग चर्चा गरेका थिए। सो अवसरमा उपस्थित पत्रकारहरुसङग नेपालको विषयमा उनले निरासा प्रकट गरे।

व्याक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रीय स्वार्थलाई सर्वोपरिमानि यथा सिध्र समस्यासमाधान तिर नेपालीहरु लाग्नु पर्ने उनको भनाई थियो। आफु जहिले पनि नेपाल र नेपाली जनताको भलाईमा प्रयत्नरत रहने भन्दै विष्णु बरालले धर्म साँस्कृतिबारे यति ठूला विद्धवान बाबाको जिज्ञासा शान्त पार्न सकेकोमा आफु सन्तुष्ट रहेको बताए। उनले नेपालमा सिध्रै राजनैतिक अन्योल हटेर समस्या समाधान हुनेमा आफु आश्वस्त् रहेकोमा जोड दिए।  बिहानै बाबा बरालको आँफिसमा पुग्नै बित्तिकै जानकारी पाएर बाबालाई भेटन ठूलै जनसमूह् उपस्थित रहेको  त्यहाँबाट प्राप्तसमाचारमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031