सोमवार, चैत्र ६, २०७९

पैदल हिंँड्ने बटुवा र महिलाको सुनको सिक्री लुटने गिरोह पक्राउ

काठमाडौ चैत्र २१, मोटरसाइकलमा टाउको र अनुहार पूरै छोप्ने हेल्मेट लगाउँदै काठमाडौ उपत्यकाका विभिन्न स्थानमा पैदल हिंँड्ने बटुवा र महिलाहरुले chorलगाइराखेको सुनको सिक्री लुटी भाग्ने गरेका लुटेरा समूहका पाँचजना सदस्यलाइ महानगरीय अपराध अनुसन्धान शाखाले आज सार्वजनिक गरेको छ ।

महानगरीय अपराध अनुसन्धान शाखाले लुटपाटमा यसरी सार्वजनिक गरेक लुटेरा गिरोहका सदस्यहरुमा मोरङ शनिश्चरेका विनोद केसी भन्ने सन्तोष कटवाल, काभ्रे पाँचखालका का राज भन्ने राजकुमार तामाङ, झापाका विदुर दाहाल, इलामका प्रेमकुमार सेञ्चुरी र सप्तरी कल्याणपु रामहरि श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

उनीहरूबाट लुटिएका सुनका विभिन्न गरगहना आठ तोला ७५ लाल, नगद रु तीन लाख ३४ हजार, घटनामा प्रयोग भएको बा२५प ८६७६ नं को कालो पल्सर मोटरसाइकल, घटना घटाउँदा लगाएको ज्याकेट एक थान र एक जोर जुत्तासमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031