शुक्रबार, चैत्र १७, २०७९

नयाँ संविधान सहित आर्थिक विकासको पथमा लैैजानुपर्नेमा नेताहरुको जोड

काठमाडौ बैशाख १,  नववर्ष २०७२ सालका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृृद्धिको कामना व्यक्त गर्दै मुलकका logo1प्रमुख राजनैतीक दलका शिर्षनेताहरुले वर्ष २०७२ मा मुलुकलाई आर्थिक विकासको पथमा दोहयाउँदै नयाँ सविधान जारी गर्नु पर्नेमा जोड दिनुभएको छ। यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  वर्ष २०७२ सालको शुभकामना दिँदै जनताको आफ्ना सम्पूर्ण अधिकारसहितको संविधान प्राप्त गर्ने चाहना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ भने नेकपा एमालेका नेता माधवकुमार नेपालले जनताका बीचमा आफूहरूले गरेको प्रतिबद्धताअनुरुप संविधान निर्माण गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्नेपर्ने बताउँनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले २०७२ को सुरु सुरुमै मुलुकमा संविधान जारी हुन सकोस् र हामी सबै राष्ट्र निर्माणमा एक जुट भएर अगाडि बढ्न सकौँ भन्ने शुभकामना व्यक्त गर्नुभएको छ भने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरुले पनि वर्ष २०७२ ले सबैलाई प्रेरणा प्रदान गर्नेे विश्वास व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031