सोमवार, चैत्र ६, २०७९

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर

1235071_238849426264381_1100343611_nकाठमाडौ वैशाख ३,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा अन्र्तगत कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारी लक्ष्मी अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार कोषको प्रमुख सहायक पदमा कार्यरत अधिकारीले सेवा प्रवसको क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहरगर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031