सोमवार, चैत्र १३, २०७९

दलहरूबीच सहमति भएन भने कार्यतालिकामा अगाडि बढ्ने सभाध्यक्ष नेम्बाङको प्रष्टोक्ति

काठमाडौ वैशाख ३ ,  नेपाल सद्भावना पार्टी स्थापनाकालको रजत जयन्तीको अवसरमा आज राजधानीमा आयोजित स्वागत समारोह एवम् चियापान 11160467_10202638624565491_1135901388_nकार्यक्रममा संविधानसभाध्यक्ष सुवास नेम्बाङले संविधान निर्माण गर्न दलहरूबीच सहमति हुन नसकेमा संविधानसभाको कार्यतालिका अनुरुप अगाडि बढ्ने बताउनुभएको छ ।  नेपाल सद्भावना पार्टीको स्थापना कालको रजत जयन्तीका अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेम्बाङले यस्ते अभिव्यक्ति दिनुभएको हो ।

पार्टी अध्यक्ष एवा् पूर्व उद्योग मन्त्री अनिलकुमार झाले आयोजना गर्नुभएको उक्त समारोहमा संविधानसभाका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष , पूर्व प्रम एवमे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेत विजय गच्छदार, काँग्रेस महामन्त्री कष्ण सिटौला संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, कूटनीतिक नियोगका प्रमुख, पत्रकार ,उद्योगपति, व्यापारी, समाजसेवी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031