आइतवार, चैत्र १९, २०७९

जनताको काम प्रभावकारी र पारदर्शी ढङगबाट सम्पादन गर्न उप्रप्रम सिंहको निर्देशन

काठमाडौं चैत्र २५,  नेपाल सरकारका उप्रधानमन्त्री प्रकाशमान सिंहले नवघोषित नगरपालिकाका प्रमुखलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

बुधबार आफ्नै कार्यकक्ष सिंहदरबारमा नगरपालिकाका प्रमुखहरुलाई बोलाएर जनतालाई दुःख नभई सहज बनाउन नगरपालिका बनाइएको अनुभूति गराउन तथा जनताको काम चुस्त दुरुस्त र पारदर्शी ढङगबाट सम्पादन गर्न निर्देशन दिनुभएको हो ।

त्यस्तै उपप्रम सिंहले त्यस अवरमा नगरपालिकालाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न मन्त्रालय तयार रहेको बाउँनुभएको थिये ।  फोटो: युपी लामिछानेले

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031