शुक्रबार, चैत्र १७, २०७९

घुस लिँदै गरेको अवस्थामा महानगरपालिकाका अधिकृत अधिकारी रङगेहात पक्राउ

काठमाडौ चैत्र २३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारीलाई रु तीन लाख ५० हजार 1817-837438550669 (1)घुससहित आइतवर रङगेहात पक्राउ गरेको आज जारी विज्ञप्तिमा जनाएकोे छ । अधिकारीले भक्तपुरको साविक बालकोटस्थित रीनादेवी साहको घरमा थप भएको तलाको नक्सा पारित गराउने कार्यका लागि सेवाग्राहीसँग सो रकम लिँदै गर्दाको अवस्थामा कामनपा. १०, पुजा प्रतिष्ठान मार्गबाट पक्राउ गरिएकोे आयोगले जनाएको छ ।

यसैवीच आयोगले आजै जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनमा औषधिलगायतका सामान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विभिन्न व्यक्तिलाई बिगो दाबी गरी विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्यालयका तत्कालीन प्रमुख केहरसिंह गोदारलाई रु १६ लाख ९२ हजार चार सय, लेखा अधिकृत पूर्णप्रसाद रेग्मीलाई रु १२ लाख ३२ हजार चार सय, नायब सुब्बा लक्ष्मिभक्त उपाध्यायलाई रु १२ लाख ३२ हजार चार सय, लेखापाल 11141395_473042119511776_6799208430583109014_oलक्ष्मिकान्त शर्मालाई चार लाख ६० हजार, नासु कृष्णप्रसाद ढुङ्गानालाई रु चार लाख ६० हजार र आपूर्तिकर्ता जगन्नाथ ओझालाई रु १६ लाख ९२ हजार चार सय माग दाबीका साथ मुद्धा दायर गरेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031