बुधबार, चैत्र १५, २०७९

काठमाडौँका न्यायाधीश रेग्मीलाई काम गर्न रोक,जाँचबुझ समिति गठन

काठमाडौ चैत्र २३, न्याय परिषद्को आज बसेको बैठकले काठमाडौँ जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलनाथ रेग्मीलाई सर्वोच्च अदालतमा kathmandu-district-courtहाजिर गराइने भएको छ । बैठकले न्यायाधीश रेग्मीले विभिन्न मुद्दामा फैसला गर्दा पदीय कर्तव्य इमान्दारीपूर्वक काम नगरेको भन्दै परिषद्मा परेको उजुरीका कारण अतिरिक्त न्यायाधीश रेग्मीलाइ सर्वोच्च अदालतमा हाजिर गराइने निर्णय गरेको हो ।

त्यस्तै परिषद्ले अतिरिक्त न्यायाधीश रेग्मीविरुद्ध परेको उजुरीको विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031