शनिबार, चैत्र १८, २०७९

काँग्रेस र एमाओवादीबीच विशेष छलफल

काठमाडौ चैत्र २५,   संविभन निर्माणको सवालमा देखिएको विवादित प्रसङगको सवालमा मुलुकमा देखिएको बदलिदो पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा सहमतिको वातावरण बनाउन आज सत्तारुढदल काँग्रेस र एमाओवादीका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा विशेष छलफल download (3) imagesभएको छ ।

काँग्रेसका सभापति सुशील कोइराला, प्रवक्ता बडू, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल तथा एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा, नेताहरू शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझी र वर्षमान पुनलगायत नेताहरुको सहभागिता रहेको  उक्त  छलफलमा एमाओवादीले मङ्गलबारको बन्दका क्रममा सरकारले गिरफ्तार गरेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै त्यसपछि मात्रै औपचारिक वार्ता हुने बताउँदै गर्दा काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले हिंसात्मक गतिविधि र आन्दोलन छाडेर वार्ता र सहमतिमा आउन आफूहरूले आग्रह गरेको छलफल पछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031