आइतवार, साउन २९, २०७९

काँग्रेसद्दारा दुःख व्यक्त

काठमाडौँ   वैशाख १०,  नेपाली काँग्रेसले पशुपतिनाथको दर्शन गरेर फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको बस बुधबार बिहान धादिङकोमा दुर्घटना हुँदा download (3)१७ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी तीर्थालु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आज काँग्रेस मुख्याललयले एक शोक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्र भारत र दुर्घटनाबाट पीडित भएका परिवारजनप्रति सहानुभूति प्रकट गर्दै उक्त घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै मृतकका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031