शनिबार, जेष्ठ २७, २०८०

आज दिउँसो संविधानसभाको बैठक बस्दै, दलहरु सहमतिको प्रयासमा

काठमाडौं बैशााख १०, पटक पटक शोक प्रस्ताव पारित गर्दै स्थगत हुँदै आएको संविधानसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । आजको बैठकमा bicc संविधान निर्माणका लागि यसअघि प्रस्तुत गरिएको प्रस्ताव वा आजै दहरुले सहमतिको लागि सहमतिको प्रस्तव  ल्याए त्यही अनुसार अघि बढ्ने तयारीमा रहेको सचिवालयले जनाएको छ। त्यसोत  गत सोमबार बसेको प्रुखदलहरुवीच सम्पन्न बैठकले संघीयताबाहेक अन्य विषयलाई टुंगो लगाएर संविधानसभाको बैठकबाट मस्यौदा बनाएर प्रक्रियामा लैजान सहमति भईनससकेका कारण स्थिती अफैमा अन्यौलमय बनेको छ ।

यद्यपी सत्तारुढदल कांग्रेस ,एमाले विपक्षीदल  एमाओवादीवीच यसअघि ८ र ९ प्रदेशसहितका विकल्पमा छलफल अन्र्तगत   भएको  अनौपचारिक सहमति अनुरुप आज संविधानसभाको बैठक बस्नुपूर्वनै विवादति बिषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने तयारी पनि भईरहेको सम्बद्ध स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031