शुक्रबार, बैशाख ७, २०८१

रक्त अभावको समस्यालाई दृष्टिगत गर्दै कालिमाटीमा रक्तदान

काठमाडौं चैत्र १४,  कामपा वडा न् १३ स्थित कालिमाटी फ्रेण्डशिप कल्वद्दारा आज वृहत  खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।   बढ्दो रक्त अभावको समस्यालाई दृष्टिगत गर्दै रामनवमीको अवसर पारेर क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

11043172_1426109054368085_1056375741770723347_o

13076_1426110101034647_3927327078986219990_n

काँग्रेस केन्द्रीय सदस्य एवम् सभासद नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा  सम्पन्न् भएको उक्त कार्यक्रममा ८६ पिण्ट रक्त सङकलन गरिएको र दुई दर्जन भन्दा बढी महिलाहरुले रक्तदानगरेको क्लवले जनाएको छ। फोटो साभार : फोटो साभार : Ravi Das Shrestha को facebook