बिहिबार, मंसिर १४, २०८०
Dashain

पूर्वप्रम भट्टराईले जनाए डा.केसीको मागप्रति एक्यवद्धता

काठमाडौ चैत्र १४,   १० बुँदे माग राखी अनशनरत त्रिविवि शिक्षण अस्पतालका हाडजोर्नी विभागमा कार्यरत प्रा डा चिकित्सक गोविन्द केसीले  सुरु गर्नु भएको अनशन आज सातौँ दिन पुगेको छ ।

यसवीचमा डा केसीको स्वास्थ्यस्थिति बिग्रँदै गएको केसीको उपचाररत डा दिव्यसिंह शाहलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ। यस अवधिमा सरकारी तर्फबाट उनको अनशन अन्त्य गराउनका लागि खासै प्रयास पनि भएको छैन ।

सरकारका तर्फबाट आधिकारिक रुपमा केसीलाई भेट गर्न कोही प्रतिनिधि अनशनस्थलमा गएका छैनन् ।

 यसैवीच डा चिकित्सक गोविन्द केसीको बिग्रँदो  स्वास्थ्यस्थितिप्रति चिन्ता  प्रकट गर्दै उहाँलाई एमाओवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्राई र नारायणकाजी श्रेष्ठ प्रकाश अस्पताल पुगेर दुवै नेताहरुले केसीका मागप्रति मेडिकल शिक्षा र सेवा क्षेत्रमा रहेका भयंकर विकृति/विसंगतिहरूको अन्त्यको माग गर्दै ७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसी प्रति ऐक्यबद्धता जनाएकाछन । तस्विर साभार:  डा.बाबुराम भट्टराईको फेसबुक

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728