शनिबार, चैत्र १८, २०७९

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ असनमा (फोटो-फिचर)

काठमाडौ चैत्र १४, वर्षा र सहकालका देवताका प्रारुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा पूजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा शुक्रवार साँझबाट सुरु भएको हो  ।

शुक्रवार केलटोलबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पु¥याइएको थियो । तीनधारामा पु¥याइएको सेतो मच्छिन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर मच्छिन्द्रनाथको रथमा राखी सयौं युवाले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याएको थियो ।

चैते दसैँका दिन सुरु गरिने सो जात्रा इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ ।

20140407-20140407-_NUP9347_6929

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728