शुक्रबार, अशोज ५, २०८०

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको ५ औं स्मृति दिवस मनाईदै

काठमाडौं चैत्र ७,  नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैछ । उहाँको निधन भएको आज ५ वर्ष  gpपुगेको छ । कोइरालाको स्मृतिमा आज काँग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा अहिले बिहान माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको पार्टी कार्यालयले जनाएको छ । एक दशक लामो माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728