बिहिबार, चैत्र १५, २०८०

एसएलसी परीक्षालाई दृष्टिगत गर्दै २ घण्टा लोडसेडिङ घटाईने

loadseadingकाठमाडौ फागुन ३०, विद्युत प्राधिकरणले अगामी सोमबारदेखि दैनिक २ घण्टा लोडसेडिङ घटाउने भएको छ । अब दिनको ९ घण्टामात्रा लोडसेडिङ हुने छ । प्राधिकरणका अनुसार चैत्र ५ गते बाट सुरुहुँने एसएलसी परीक्षा समेतलाई दृष्टिगत गर्दै विमान लोडसेडिङ घटाउन् लागिएको बुझिएको छ।