सोमवार, चैत्र १३, २०७९

राप्रपा नेपालका नेता लावतीद्दारा समानान्तर समिति गठन

काठमाडौ फागुन २५,  राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीले आफ्नो अध्यक्षतामा १६४ सदस्यीय समानान्तर पार्टी समिति गठन गरेको छ ।  नेता लावतीले पार्टी सुदृढीकरण अभियान भन्दै पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्रलगायत सैद्धान्तिक धरोहरमा गलत तरिकाले परिवर्तन गर्न खोजेको आराप images (3)सहित निष्ठावान् कार्यकर्ताले अध्यक्ष थापालाई सुध्रन अवसर दिँदा सुध्रने तर्फकुनै गुन्जाएसनै नदेखाई एकलौटीरुपमा पार्टी लाई लैजान खोजेका कारण पार्टीको विधान २०४८ बमोजिम समानान्तर समिति गठन गर्नुपरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले समानान्तर समितिको केन्द्रीय समिति आज गठन भएको र अव यसलगत्तै जिल्ला, क्षेत्र, गाउँ र वडासम्म सङ्गठन विस्तार गर्ने बताउँनुभएको छ ।  साथै पत्रकार सम्मेलनमा नवगठित समितिका सहअध्यक्ष , ६ जना उपाध्यक्ष र २ महामन्त्री जना ,  र कोषाध्यक्षमा क्रमस गणेश शेरचन तथा उपाध्यक्षमा दिलविकास राजभण्डारी, प्रल्हाद साह, सत्यमान लामा, सोनेलाल यादव, रमा थापा र रुपसिंह थापा, श्याम तिमिल्सिना, बालकृष्ण नेउपाने र रामु राई र तीर्थप्रसाद श्रेष्ठ त्यस्तै गरि प्रवक्तामा सगुनसुन्दर लावती रहेको जानकारी दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728