शुक्रबार, चैत्र १७, २०७९

विषाक्त रोटी खाँदा एकाघरका छ जनाको मृत्यु

काठमाडौं फागुन २५, धादिङ गाविसवडा न –८ पुकुनमा विषाक्त गहँुको रोटी खाँदा सोमबार बिहान एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय images (3)धादिङले जनाएको छ ।

प्रहरीका अनुसा यसरी मृत्यु हुनेमा ६० वर्षीय सन्तबहादुर तामाङ, उनकी बुहारी २५ वर्षीया फुलमाया तामाङ, नातिनीहरु सात वर्षीया सुमित्रा र अढाई वर्षीया सानुकान्छी तथा नाति पाँच वर्षीय रमेश तामाङ रहेका छन् । मृत्यु भएका एक जनाको सनाखत हुन नसकेको जनाएको छ ।

त्यस्तै सोही विषाक्त रोटी खाएका गाउँका अन्य १५ जना गम्भीर बिरामी भएका छन् । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728